२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति भारत जाँदै, चिनिया सैनिक टोली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले भारतको औपचारिक भ्रमण गर्नु हुनेभएको छ । भदौ ७ गतेदेखि ११ गतेसम्म उहाँले भारतको भ्रमण गर्ने हुनुभएको हो ।

यही बेला चिनियाँ जनमुक्ति सेनाको एक टोली आज बुधबार काठमाडौँ आउँदै छ । बुधबार चिनियाँ जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको बताइएको छ ।

उनी दुई मुलुकबीचको बोर्डर डेलिगेसनको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् । आजै उनले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उक्त टोली भदौ ३ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।