• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी ★   अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने ★   राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किए

बनेपामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु



काभ्रे । अरनिको राजमार्गस्थित बनेपा–१३ भैसेपाटीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई विपरित दिशा बाट आउदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको मुनी छिर्दा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएका २१ बर्षिय अभिषेक न्यौपाने रहेका छन् । न्यौपानेको शव पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिनुभयो ।