११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराका मेयरलाई प्रश्न: राष्ट्रनिर्मातालाई नमान्ने तपाई कसरी नेपाली ? फोटो फिचर 



अ+ अ-

 

पोखरा  । पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकमा रहेका सबै सालिक एक महिनाभित्रमा वडा नं १८ जामुनबोटस्थित विभूति पार्कमा राख्ने स्थानान्तरण गर्ने निर्णय गरेपछि बिरोध सुरु भएको छ  ।

खास गरी पृथ्वी चोकमा रहेकाे राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकलाई स्थानान्तरण  गर्न नहुने भन्दै प्रर्दशन भएको छ ।  केही दिन अघि पनि उउटा समूहले राष्ट्रनिर्माताको शालिकका क्षति पुर्‍याएको थियो  ।

आईतबार  वर्षातको समेत परवाह नगरी पोखराको पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुन:स्थापना अभियान प्रारम्भ भएको छ।