![](https://newspolar.com/wp-content/uploads/2023/08/aaglagi-2.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिका, वडा नं। १८, नरदेवीस्थित एक घरमा आगलागी भएको छ ।
घरमा बिद्युत सर्ट भई आगलागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।सेनाका अनुसार अन्य निकायहरु तथा स्थानीयको सहयोगमा सेनाको फायर फाइटिङ्ग टोलीले नियन्त्रणमा लिएको छ ।