४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले सुन प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरण र संसद् अवरोधबारे विशेष पत्रकार सम्मेलन गर्न लागेको छ ।

एमालेको ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १२:४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।

कार्यक्रममा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिरोध लगायतका विषयमा पार्टीले औपचारिक धारणा सार्वजनिक गरिने बताईएको छ ।