१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलको विजयी सुरुवात



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।

गएराति भएको खेलमा रियलले एथ्लेटिक विल्वाओलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन खेलको २८ औं मिनेटमाम रोड्रिगोले तथा ३६ औं मिनेटमा जुड बेलिङहमले गोल गरे । जितसँगै रियलले ३ अंक जोडेको छ ।