२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता हुने भएको छ । 

पार्टीभित्रको विवाद मिलाउन ओली र नेपाल आज पनि वार्तामा जुट्न लाग्नुभएको हो । 

दुई नेताबीच बिहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहेका नेताहरुपनि वार्तामा सहभागी हुने बताइएको छ ।

आजै दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा ४३ औं प्रधानमन्त्रीको रुपमा शपथग्रहण गर्नुभएको थियो ।