२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा संसदीय दलको नेतामा महतो चयन



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन हुनुभएको छ ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो ।

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको हो । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र भट्टराई पक्षको सहभागिता भने रहेको थिएन ।