५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: विमानस्थलबाट थप दुई चिनियाँ नागरिक पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको निगरानीमा रहेका ती दुई चिनियाँ नागरिकलाई शुक्रबार बिहान ७:४५ बजे त्रिभुवन विमानस्थलमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।

तस्करीको कालोसूचीमा रहेका चिनियाँ नागरिक लिजिया लिन र लिउफुयानलाई चीन जान लागेका अवस्थामा विमानस्थलको अध्यागमन टोलीले पक्राउ गरेको हो ।

यो प्रकरणमा अनुसन्धानको जिम्मा पाएको सीआईबीले यसमा चिनियाँको कनेक्सनबारे अनुसन्धान गरिरहेको छ ।