५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला विश्वकप फुटबल: जमैकालाई हराउँदै कोलम्बिया क्वार्टरफाइनलमा



अ+ अ-

काठमाडौं । कोलम्बिया महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्नमा जमैकालाई १–० ले पराजित गर्दै कोलम्बिया विश्वकप क्वार्टरफाइनलमा प्रवेश गर्ने सातौं राष्ट्र बनेको हो ।

कोलम्बिया र जमैकाबीच पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ५१ औं मिनेटमा कोलम्बियाकी कप्तान क्याटालिना उस्मेले निर्णायक गोल गरेकी थिईन् । उनको निर्णायक गोलमा कोलम्बियाले क्वार्टरफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ ।

यसअघि आयोजक अस्ट्रेलिया, इङ्ल्यान्ड, स्विडेन, जापान, स्पेन र नेदरल्यान्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेका छन् ।