२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउता चढेको भन्दै छोराले गरे आफ्नै आमाको हत्या



(सांकेतिक तस्बिर)
अ+ अ-

सल्यान । सल्यानमा देउता चढेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीले एक्कासी आफूलाई देउता चढेको भन्दै लठ्ठीले टाउकोमा प्रहार गरी आमाको हत्या गरेका हुन् ।

लठ्ठीको प्रहारबाट आमा ४८ वर्षीया शारदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवीनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।