२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको संसदीय दलको बैठक जारी



अ+ अ-

काठमाडौं ।सत्तारुढदल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको छ । बैठकमा संसद्को गतिरोध सरकारको कामकारबाही र हालै सम्पन्न केन्द्रीय समिति बैठक लगायत बिषयमा छलफल हुने जनाईएको छ ।

फोटो: प्रदीप राज वन्त