२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

अध्यागमनको हिरासतमा बिदेशीको मृत्यु बारेको मुद्दा जापानी संसदमा प्रवेश

अध्यागमनको हिरासतमा बिदेशीको मृत्यु बारेको मुद्दा जापानी संसदमा प्रवेश
अ अ+ अ-

टोकियो  । जापान जापानको नागोया स्थित नागोया अध्यागमनको हिरासतमा श्रीलंकन युवतीको मृत्यु बारेको मुद्दा जापानी संसदमा प्रवेश गरेको छ । अध्यागमनको हिरासतमा बिदेशीको मृत्यु भएपछि यो बिषय अन्तराष्ट्रिय स्तरमा समेत चर्चाको बिषय बन्दै आइरहेको छ । मृतकका आफन्त र अधिकारकर्मीहरुले समेत मृत्युको कारण बारे खुलाउन सरकार समक्ष बारम्बार आग्रह गरेपनि सरकारले छानबिन भैरहेको जवाफ दिदै आइरहेको छ ।

बिपक्षी सहित केही सत्ताधारी सांसदहरुले नागोया घटनाको तथ्य सार्बजनिक नगरे सम्म संसदमा विचाराधीन रहेको कानून संसोधनको मतदान प्रकृयामा सामेल नहुने चेतावनी दिएका छन् । बिपक्षी दलहरु संवैधानिक लोकतान्त्रिक पार्टी, कम्युनिष्ट पार्टी र प्रजातान्त्रिक पार्टीका नेताहरुले घटना बारे विस्तृत बिबरण सार्बजनिक नभए सम्म मतदान प्रकृयामा भाग नलिने जानकारी गराएपछि सरकार उक्त प्रस्ताब फिर्ता लिने तयारीमा पुगेको हो ।

घटना बारे सत्य तथ्य बुझ्न मृतकका आफन्त अहिले जापानमा आएका छन् । गत मार्च महिनामा अध्यागमनको हिरासतमै श्रीलंकन युवतीको मृत्यु भएको भएता पनि सरकारले अहिले सम्म बास्तबिकता बताउन सकेको छैन ।