• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



फाईल फोटो

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज मंगलबार बस्दैछ ।

बेलुका ५ बजे बस्ने बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति, लम्पी स्कीन नियन्त्रण र प्रभावित किसानहरुलाई राहतका विषयमा छलफल हुने बताइएको छ ।