२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग समर सिरिजको उपाधि चेल्सीले जित्यो



अ+ अ-

एजेन्सी । प्रिमियर लिग समर सिरिज फुटबलको उपाधि चेल्सीले जितेको छ ।

अमेरिकाको फेडएक्सफिल्ड स्टेडियममा फुलहमलाई २–० गोलले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीलाई जित दिलाउन खेलको २० औं मिनेटमा टियागो सिल्भाले तथा ४१ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गरे ।

प्रिमियर लिग अगस्ट १२ देखि सुरु हुँदैछ । त्यसअघि क्लबहरु मैत्रीपूर्ण फुटबल खेल्न विभिन्नि देशको भ्रमणमा छन् ।