२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामबहादुर थापा ‘बादल’ लाई जिताउन ओलीको अपील



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष  एबं प्रधानमन्त्री केपी शर्मा ओलीले वागिमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनका लागि  पार्टीका उम्मेदवार  रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील  गर्नुभएको छ ।

प्रधामन्त्री ओलीले एक अपिल पत्र जारी गर्दे पार्टी भित्र देखिएका बिमतिलाई हल  गर्न कार्यदलले काम गरिरहेको जनाउदै पार्टीको आधिकारीक उम्मेदवारलाई बिजयी गराउन अपिल गर्नुभएको हो  । सूर्य चिन्हमा मत हाल्न महासचिबले निर्देशन जारी गरिसकेको जनाउदै प्रधानमन्त्री ओलीले  पार्टीको निर्देशन अबज्ञा स्वीकार्य नहुने जनाउनु भएको छ ।