१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब २५ लाखभन्दा बढी ऋण लिँदा प्यान चाहिने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ वा सोभन्दा बढी ऋण रकम लिँदा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ५० लाख रुपैयाँ वा सोभन्दा बढी ऋण रकम लिएकाले मात्रै प्यान लिनुपर्ने व्यवस्था थियो ।

त्यस्तै समूहगत रुपमा कर्जा लिनु परे पनि २५ लाख रुपैयाँभन्दा माथिको लागि प्यान अनिवार्य गरिएको छ ।