काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैटक प्रतिनिधिशभा भंग गर्दे मध्यावधि निर्वाचनको गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । सरकारले कार्तिक २६ गते शुक्रबार र मंसीर ३ गते शुक्रबार आम निर्बाचनको मिति सिफारिस गरेको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीको नियुक्तिका लागि पेश भएको केपी ओली र शेरबहादुर देउवाको दाबी नपुगेको भन्दै अस्वीकार गर्नुभएपछि आकस्मिक रुपमा बोलाईएको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गर्दे मध्यावधि निर्बाचन गर्न सिफरिस गरेको हो ।














