२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनको बैठक संसद भवनमा बस्दै



अ+ अ-

काठमाडौं । सरकारले चालेको कमदका बिषयमा छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्ने भएको छ । बैठक ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने भएको हो ।

बिपक्षी गठबन्धनको बैठकमा नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्रका साथै नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरुलाई बोलाइएको छ । 

संयुक्त बैठकमा प्रतिनिधिसभा विघटन गर्ने कदमविरूद्ध समान धारणा सँगै बिरोधका कार्यक्रम पनि बनाउने  नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले जानकारी दिनु भयो ।