२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको तयारीबारे प्रधानमन्त्री आयोग टोलीसंग छलफलमा



अ+ अ-

काठमाडौ ।  सरकारले निर्वाचन तयारीका बारेमा निर्वाचन आयोगका पदाधिकारीहरु संग छलफल गरेको छ । सरकारले शुक्रबार प्रतिनिधिसभा बिघटनको सिफरिस गर्दे कार्तिंक २७ र मसिर ३ मा गरी दुई चरणमा निर्बाचन गर्ने निर्णय गरेको थियो ।

 निर्बाचनको तयारीका बारेमा प्रधानमन्त्री केपी ओली सहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल सहितको टोलीले प्रमुख निर्बाचन आयुक्त दिनेश थपलिया सहितको आयोगका पदाधिकारीहरु संग छलफल गरेको हो ।  

निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका लगायत बिषयमा सरकार र आयोग टोली बिच छलफल हुन लागेको हो ।