२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशबाट छुटेका सचिव राउतले कामकाज गर्न मिल्छ ?



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतबाट थुनामुक्त हुने भनी आदेश पाएका सञ्चार सचिव कृष्णबहादुर राउतले आइतबारदेखि मन्त्रालयमा हाजिर हुन र कामकाज गर्न पाउने भएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका सचिवको निलम्बन समेत फुकुवा भएको हो ।

भ्रष्टाचार बाहेक अरु फौजदारी अभियोगमा मुद्दा दायर भएको खण्डमा पनि निजामती कर्मचारी निलम्बनमा पर्दैनन् । अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि मात्रै निलम्बन प्रक्रियाको थालनी हुन्छ ।