१७ भाद्र २०८३, बुधबार
,
Latest
गुठी संस्थान, सञ्चालक समितिको अध्यक्षमा संस्कृतिविद् डा टण्डन प्रतिनिधिसभा : प्रधानमन्त्री शाहको सम्बोधन सुरु धनुषाको लक्ष्मीनिया गाउँपालिकाद्वारा करिब ३० लाख रुपैयाँ सहयोग अमेरिकाद्वारा ४० टन आपत्कालीन राहत सामग्री सहयोग अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओली कम्बोडियामा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको राजधानी न्होम पेन्ह पुग्नुभएको छ । कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि सहभागी हुन उहाँ यही साउन ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

अध्यक्ष ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, नेता डा राजन भट्टराई र नेपाल परिवार दलका अध्यक्ष एवं एमाले सांसद एकनाथ ढकाल सहभागी हुनुहुन्छ ।कम्बोडियामा यही असार ७ गते आम चुनाव हुँदैछ ।

फोटो-केपी शर्मा ओलीको सचिवालय