• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

एलबिडब्ल्यू आउट भए कुशल भुर्तेल



file photo

काठमाडौँ । एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपमा भारत ‘ए’विरुद्ध नेपालले एक विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शुन्य रन बनाएर एलबिडब्ल्यू आउट भएका हुन् ।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

ताजा स्थितीमा नेपालले एक ओभरमा बिना रन एक विकेट गुमाएको छ । अहिले क्रिजमा देव खनाल र आसिफ शेख रहेका छन् ।