१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि सुनचाँदीको मूल्य स्थिर, आईतबारकै मूल्यमा कारोबार



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज पनि सुन-चाँदीको मूल्य स्थिर रहेको छ । हिजो सोमबार सुनचाँदीको मूल्यमा यथावत रहि आईतबारकै मूल्यमा कारोबार भएकोमा मंगलबार पनि स्थिर रहेको हो ।

आज मंगलबार सुनको मूल्य स्थिर रहि आईतबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।  आज चाँदी आइतबारकै मूल्य १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।