काठमाडौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बिघटनका बारेमा संविधानविद्, कानुनी एवं न्यायिक क्षेत्रका विज्ञ विशेषज्ञहरुसँग परामर्स गर्न लाग्नु भएको छ ।
दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा छलफल गर्न लगिएको सभामुख सापकोटका प्रेश सल्लाहकार श्रीधर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिनिधि सभाको जेठ ८ गते गरिएको असंवैधानिक विघटनका विषयमा सभामुखले विज्ञहरुसंग परामर्श गर्न लाग्नु भएको हो ।











