१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम करदाता प्रोत्साहन उपहार कार्यक्रम : भदौका ३३ विजेता आज घोषणा हुँदै काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरको तयारीमा सुदूरपश्चिम सरकार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेको छ । नेकपा एमालेका केहि मन्त्रीले राजिनामा दिनेभएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् । 

अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशनलाई लत्याउदै प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ । यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन् ।

मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, जुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा छ ।