• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल



काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा आयरल्यान्डबिरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १९ बलमा ८ रन बनाएर क्याच आउट हुन पुगे ।

ताजा स्थितीमा नेपालले ९.२ ओभरमा एक विकेटको क्षतिमा २७ रन बनाएको छ ।