१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि



अ+ अ-

काठमाडौं । नेपाल सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शत प्रतिशत वृद्धि गरेको बजोटमा जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज प्रस्तुत गरेको बजेट भाषणमा सो कुरा जनाएका हुन् । 

उनले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रशित वृद्धि गरी १२ हजार रुपैयाँ पुर्‍याएको जानकारी दिए ।