२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्ट अप व्यवसाय गर्ने युवा उद्यमीलाई बजेटमा विशेष सुविधा



अ+ अ-

नेपाल सरकारले युवा उद्यमीले गर्ने स्टार्ट अप व्यवसायका लागि विशेष सहुलियत दिने घोषणा गरेको छ । सरकारले आजको बजेटमार्फत् युवा उद्यमीले स्टार्ट अप व्यवसाय सञ्चालन गरे भने बिनाव्याज बढीमा २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । 

यसका लागि बिना धितो व्याज दिइने बताइएको छ । स्वदेशमा स्वरोजगारी बृद्धि गरी युवाई वैदेशिक रोजगारीमा नजाने काममा प्रोत्साहित गर्न यो व्यवस्था मिलाइएको बजेटमा बताइएको छ ।