१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० युनिट सम्मको विजुली निशुल्क, २० हजार लिटर पानीको महशुलमा छुट



अ+ अ-

काठमाडौं । नेपाल सरकारले खानेपानीका उपभोक्तालाई राहत दिने प्रयास गरेको छ ।

अध्यादेशमार्फत आज प्रस्तुत आर्थिक वर्ष २०७८, ७९ को बजेट भाषण गदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै २० हजार लिटरसम्म उपभोग गर्ने ग्राहस्थ उपभोक्तालाई छुट दिने निर्णय गरेका हुन् ।

अब नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहका ग्राहस्थ उभोक्ताले खपत गर्ने मासिक २० हजार लिटर खानेपानी महशुल निःशुल्क उपभोग गर्न पाउनेछन् ।

त्यसैगरी सो बजेटमार्फत् अर्थमन्त्री पौडेलले निषेधाज्ञाको अवधीमा विद्यतुमा मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट दिइएको घोषणा पनि गरेका छन् ।