२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 2.06

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिसको बोर्ड निर्देशकमा नियुक्त



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिस’को बोर्ड निर्देशकमा नियुक्त हुनुभएको छ । प्रमुख शाह २०२४-२०२६ का लागि उक्त पदमा नियुक्त हुनुभएको हो ।

मेट्रोपोलिसको निर्देशक पद संस्थाको साधारणसभाले पारित गरेका नीति कार्यान्वयनका दृष्टिले महत्वपूर्ण मानिन्छ ।