१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्ड सरकारबाट स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौ । कोरोना महामहारी रोकथाम र नियन्त्रणका लागि थाइल्याण्ड सरकारले नेपाललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।  

थाइल्याण्डका  नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुह र  थाई रोयल एड को तर्फबाट उपलब्ध गराईएको ती सामग्रीहरु नेपालका लागि थाईराजदूत भोषित भोरासाफले अन्तराष्ट्रिय बिमानस्थलमा  स्वास्थ्यमन्त्री लगायतका नेपाली टोलीलाई हस्तान्तरण गर्नुभएको थियो ।