१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवनानले माल्दिभ्सलाई हरायो



अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आमन्त्रित टोली लेवनानले लगातार तेस्रो जित निकालेको छ ।

बुधबार बैंगलोरस्थित श्री कान्तीरवा मैदानमा भएको खेलमा लेवनानले माल्दिभ्सलाई १–० गोलले पराजित गरेको हो ।

लेवनानलाई जित दिलाउन एकमात्र निर्णायक गोल हसान माटोकले गोल गरे । उनले खेलको खेलको २३ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै लेवनान नकआउट चरणमा प्रवेश गरेको छ । माल्दिभ्स भने ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।