१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाक्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो । 

नियमित बैठक भएपनि कोभिड समस्या समाधानका विषय र मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने स्रोतले बताएको छ ।