२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा चट्याङ लागेर एकको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति साढे ११ बजेको समयमा घरको ढोका लगाउने क्रममा चट्याङ लागेर पोखरा महानगरपालिका—२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको मृत्यु भएको हो ।

विकलाई उद्धार गरी तत्काल अस्पताल लगिएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।