काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले पार्टीबाट निष्कासन गर्ने निर्णय हास्यस्पद भएको टिप्पणी गर्नुभएको छ । न्यूजपोलार संग कर्णले भन्नुभयो यो निर्णय प्रतिक्रिया व्यक्त गर्न पनि उपयुक्त बिषय होईन ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पक्षको कार्यकारिणी समितिको बैठकले पार्टी हित बिपरित काम गरेको भन्दै महन्थ ठाकुर राजेन्द्र महतो, लक्ष्मणलाल कर्णल र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको थियो ।











