• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

रास्वपाको स्थापना दिवसमा चियापान, अतिथीलाई मकै, भटमास ,मोही र गुदपाँक



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

सो अवसरमा पार्टीले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा आज दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा आमन्त्रित अतिथीलाई मकै भटमास , मोही गुदपाँक योमरी लगायत खाजाको व्यवस्था गरिएको केन्द्रिय सदस्य दिपक बोहोरालो जानकारी दिनुभयो ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि  चियापानमा सहभागी हुने कार्यक्रम छ । रास्वपाले पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमख, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ ।