६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा महिला प्रहरी झुन्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यलयमा कार्यरत एक प्रहरी सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित हेपाली हाइटमा रहेको निवासमा मृत अवस्थामा फेला परेको प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अगुर जिसीले न्युजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रधान कार्यलयमा कार्यरत सहायक हवल्दार प्रतिज्ञा खत्री झुण्डिएको अवस्थामा फेला परेको छ । थप अनुसन्धान भइरहेको छ ।”

हिजो साँझ मात्र श्रीमानकाे  जन्मदिन मनाएको र सामान्य अवस्थामा नै देखिएको घटनास्थलमा रहेका एक व्यत्तिले जानकारी दिए । खत्रीको सात वर्षका छोरी समेत रहेकी छन् ।