• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन



फाईल फोटो

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वसम्मत अनुमोदन भएका छन् ।

आजको बसेको संसदीय सुनुवाइ समिति बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम संसदीय समितिका सबै सदस्यले अनुमोदन गरेको जानकारी दिए।समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीशमा नियुक्त हुने संवैधानिक प्रावधान छ ।