६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सवाल जवाफ हुँदै



अ+ अ-

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सवाल जवाफ हुँदैछ । त्यसका लागि आज पनि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित कार्कीलाई आज पनि बोलाइएको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन् । सुनुवाइबाट अनुमोदन भए उहाँ प्रधानन्यायाधीश पदमा नियुक्त हुनुहुनेछ । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश हुनुहुनन्छ ।

बिहीबारको बैठकमा उहाँले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गर्नुभएको थियो ।