२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको बक्सिङ प्रशिक्षकमा शिव सिंह नियुक्त



अ+ अ-

 काठमाडाैंः १९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन । भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए ।

सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन । उहाँसंगै प्रशिक्षणमा नेपाली बक्सिङका मुख्य प्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवा थ्री स्टार प्रशिक्षक दीपक महर्जन, पूर्व मुख्य प्रशिक्षक प्रकाश थापामगर र राष्ट्रिय प्रशिक्षक राज श्रेष्ठ पनि रहेका छन् ।

प्रशिक्षण विहान र बेलुका दशरथ रंगशालामा भइरहेको छ ।