२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ‘भैसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन



अ+ अ-

काठमाडौँ । संसदमा प्रधानमन्त्री ‘भैसी चढेर आएको’ शब्द हटाउन निर्देशन दिइएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ‘भैसी चढेर आएको’ शब्द हटाउन निर्देशन दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारतबाट प्रधानमन्त्री ‘भैसी चढेर आउनुभयो’ भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भैसी चढेर आएको’ शब्द हटाउन सभामुखसमक्ष आग्रह गर्नुभएको थियो ।