८ श्रावण २०८३, शुक्रबार
,
Latest
यसरी सम्भव छ बाह्रैमास पर्यटन बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२९ अर्ब १३ करोड ऋण उठाउँदै सरकार



अ+ अ-

काठमाडौँ । सरकारलाई आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

आजदेखि बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैङ्कले एक सर्कुलरमार्फत जानकारी गराएको हो । राष्ट्र बैङ्कले बिक्री गर्न लागेको ट्रेजरी बिल २८ देखि ३६४ दिने अवधिसम्मको छ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैङ्कले बिक्रिी गर्न लागेको ट्रेजरी बिलको अल्पकालीन ब्याजदर ७.९१ प्रतिशत रहेको छ ।