६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरण : न्यायाधीश समक्ष प्रतिवादीको बयान आजदेखि



file photo
अ+ अ-
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएकाहरुको बयान आजदेखि न्यायाधीश समक्ष सुरु हुने भएको छ । प्रहरीले उक्त प्रकरणमा ३० जनाविरुद्ध विभिन्न पाँच अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिसकेको छ ।
बुधबार दर्ता भएको उक्त मुद्दामा १६ जना पक्राउ परेका छन् भने १४ फरार अवस्थामा छन् । जसमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सचिवलगायतका व्यक्तिहरु समेत छन् ।
उनीहरुको आजदेखि न्यायाधीश समक्ष बयान दिनेछन् । बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ । थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।