• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

नटिङहमसँग आर्सनलको हार, सिटीले लिग उचाल्यो



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्ग आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा आर्सनल नटिङहम फरेस्टसँग १–० गोलले स्तब्ध बनेको हो ।

यता, नटिङहमलाई जित दिलाउन खेलको १९ औं मिनेटमा ताइओ एओनीईले गोल गरे । उनको गोल नै नटिङहमको जितका लागि निर्णायक गोल बन्यो ।

आर्सनलको हारसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको उपाधि जित्न सफल रह्यो । पहिलो स्थानको सिटीले ३५ खेलबाट ८५ अंक जोडेको छ । सिटी तीनै खेल पराजित भएपनि आर्सनलले भेट्न सक्दैन ।

आर्सनल ३७ खेलबाट ८१ अंकका साथ दोस्रो स्थानमा छ । नटिङहम ३७ खेलबाट ३७ अंकका साथ १६ औं स्थानमा छ ।