२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते



अ+ अ-

डोटी ।  धनगढीबाट आउँदै गरेको जीप दुर्घटनामा परी एक जनाको मृत्यु  भएको छ । दुर्घटनामा परेको जीप सुप्रप ००१००१ च २६१५ नम्बरको रहेको हो।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ मा शुक्रबार दुर्घटनामा एक घाइते पनि भएका छन् ।