• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

स्वदेश फर्किए आमिर खान



फाईल फोटो

काठमाडौँ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर घर फर्किएका छन् ।

विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले शिविर किन छाडे भन्ने प्रष्ट भइसकेको छैन ।

उनले बूढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए । यो ध्यान विधि १० दिनसम्म रहन्छ।

उनको ध्यान जेठ ४ गते मा समाप्त हुने तालिका थियो। रुप ज्योति यहाँ धर्मश्रिङ विपश्यनाको संस्थापक हुन्।