• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक ★   प्रादेशिक अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न उपयुक्त हुन्छ: शिक्षामन्त्री श्रेष्ठ ★   प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने ! ★   बेलायतको चुनावमा लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने ★   प्रधानमन्त्री मोदीले रोहितलाई सोधे – माटोको स्वाद कस्तो थियो ? ★   सहरमा बास, गाउँकै खान्कीमा चाख ★   वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ: अध्यक्ष नेपाल

स्वदेश फर्किए आमिर खान



फाईल फोटो

काठमाडौँ । बलिउड अभिनेता आमिर खान विपश्यना (ध्यान) बीचमै छाडेर घर फर्किएका छन् ।

विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०:५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले शिविर किन छाडे भन्ने प्रष्ट भइसकेको छैन ।

उनले बूढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा भाग लिएका थिए । यो ध्यान विधि १० दिनसम्म रहन्छ।

उनको ध्यान जेठ ४ गते मा समाप्त हुने तालिका थियो। रुप ज्योति यहाँ धर्मश्रिङ विपश्यनाको संस्थापक हुन्।