२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकृतिको अनुपम उपहार (फोटो फिचर)



अ+ अ-

काठमाडौ  । यतिबेला सबैतीर हरियाली छ । हरियालीको यो समयलाई चराहरुको समयमा रुपका पनि लिने गरिन्छ । लकडाउनका कारण प्रदुषण पनि केही घटेको , हरियाली बढेको बेला रुखका वरपर रैथाने नयाँ नयाँ प्रजातीका चराहरु देख्न सकिन्छ ।  बरिष्ठ फोटो पत्रकार बिदुर पाण्डेले खिच्नु भएको केही तस्बीरहरु हेरौ ।