२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४ औं महाधिवेशन ९ दिन पर धकेलियो



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मितिमा हेरफेर गरेको छ । 

कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तयारी थियो ।